Posted by: uptowngal July 18, 2007
Login in to Rate this Post:
0
?
lu chiplu le lekhe ko geet maile yaha copy ra paste garde.
म त त्यस्तो हैन र निरिमाया ठुलि
तिमीलाई मालुम छैन र
बाग्लुङ बजार काली गंगा निरिमाया ठुलि
तिमीलाई मालुम छैन र
कता रै पर्यो मम्फैको डाँडो निरिमाया ठुलि
कता पर्यो टाङ्जे गाउँ
चिट्ठी र पत्र पठाउँछु भन्दा निरिमाया ठुलि
भुल पर्यो तिम्रो नाउँ
बाग्लुङ बजार काली गंगा निरिमाया ठुलि
तिमीलाई मालुम छैन र
बग्दैमा आयो काली गंगा निरिमाया ठुलि
देखायो (????)
मरिछु भने सम्झिदेउ माया निरिमाया ठुलि
देखिनौ चिहान
म त त्यस्तो हैन र निरिमाया ठुलि
तिमीलाई मालुम छैन र
बाग्लुङ बजार काली गंगा निरिमाया ठुलि
तिमीलाई मालुम छैन र