Posted by: chipledhunga July 18, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
नेप्ची पार्ट्नर छु ख? ठुलि, मदन्वाको कविता miss गरेको कि उसँग गरेको kiss? अस्ती भर्खर बेनी बजारबाट जाली रुमाल किनिदिएको थिए। आज बेनीकै धागोमा तिम्रो लागि गीत गाइदिएको थिएँ, हेरेको पनि छौ कि छैनौ त्यता। तिमी चाँही खाली मदन्वा मदन्वा गर्छौ।
Read Full Discussion Thread for this article