Posted by: Nepalki_chori July 18, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
सबैलाई नमस्कार गरें है मैले। नयां चौतरी, नयां नयां अनुहार चित्रे लाई धन्यबाद् मिस सिस कस्तो हुनुहुन्छ? थुली के छ? जिम्माल बा अहिले त सन्चै हुनुहुन्छ् हैन त? प्रयास गरेर रोप्यो भने बिरालो को फोटो फल्ने?
Read Full Discussion Thread for this article