Posted by: copycat July 18, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
आरामै ठुलि, म त चौतारीको रुखको हाँगामा हुन्छु के, जहिले पनि । गाउलेको चर्तिकला हेर्दै । रुख झरिलो छ, छहारीका कसैले पनि मलाइ हम्मेसि देख्दैनन् ।
Read Full Discussion Thread for this article