Posted by: miss_ me July 18, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
जिम्माल बा :) :) हे हे हे हे यस्को मतलब कुरो पुगेछ जिम्माल बा लै । माथिको राउरो लायो। रिसानि माफ होस अनेस्टलि हजुरलाइ गराउन खोजेकै त्यहि थियो कि :) बिराले, स्त्री पुरुष ,यकबचन बहुबचन ह्रस्वदिर्घ सप्पै जो आम्छ हो हउरलै ( रिसानि माफ है हजुरले पनि ) अनिखेरि ग्वाचेभाइ, यसपाली तिहारआँ भाइटिकाँ चप्पल पाम्ने भ हैन त :)
Read Full Discussion Thread for this article