Posted by: Birkhe_Maila July 18, 2007
Login in to Rate this Post:
0
?
ओहो! हेहेहेहेहे लास्टको स्याड इम्मो देखेपछि थाहा पाएँ! :)
ल ल कान समातेँ। हेरि कुरो के भओ भन्देखुन, हिजो बेलुइखेर देखुन नै यो बुडो ज्याना बिसन्चो भा' अस्तो मानेर जाउलो घिच्ने बित्तिकै पसारिन पुगेँ तेसइले हो!