Posted by: copycat July 18, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
चित्रेले चौतारी चिने पछि का कुरा हरु: दुर्गेमाता : १ डोको धनियाको पात ! ( राम्रै कुरा हो ) मिस: मनले चिता पुगोस भन्छु र :) ( दुई स्त्रि का उस्तै आवाज) चिप्ले : यही मङ्सिराँ तिम्रो बिहे होस्। ( पुरुषको मन पुरुष ले नै बुझ्छ ) जिम्माल :यहि साल जोइको पोइ भएस! ( आशा गरे वमोजिमको आशिष ) राहुलदाइ: काम पनि पाएस, दाम् नि। दुबै भए सि लरकि पनि। ( लक्ष उहि नै ) ग्वाचे : यै साल तिम्रो बिहेको कुरा छिनियोस। ( आतुर । समयको कुरा पनि ) तर, तर, तर, कुरा के भने: ठुलि: नाइस जब (मात्र ???????????????????????????) कोहि पनि नरिसाम् है तआआाााााााााााााााा ( मेरो नामै कपिक्याट, कपेर पोष्टेको के )
Read Full Discussion Thread for this article