Posted by: Birkhe_Maila July 18, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
लु चित्रे चाइन्जो मजाको चौतारी बनाछौ, हेरि तिउँरो यो उमेराँ सपै भन्दा बेस हुने आशिस दिन्छु, यहि साल जोइको पोइ भएस! बेहुलाले बेहुलि पाएको कसरि हो शरमाएको सवैको जोडि भा को मेरो चाहिँ जोडि काँ गाको बुधबारे जदौ! यो बिर्खै माईलाको!!
Read Full Discussion Thread for this article