Posted by: hinduterrorist July 18, 2007
Dr. Shilpa Shetty.......No Kidding
Login in to Rate this Post:     0       ?        
होईन यो धोतिनी को किन चासो लिएको होला??् के हो तिम्रो गर्लफ्रेण्ड हो कि क्या हो?? त्यो ईण्डियन धोति धोतिनी हरु जेसुकै होस न के को मतलब???? बरु नेपालीहरु भयो भने गौरब को कुरा हो नि। काम न काम सिङ न पुच्छरको कुरा गर्छ। हामी नेपालीहरु वास्तवमा नेपालीनै होईन हामी त ईण्डियन धोति धोतिनीहरु हौं किनकी हामीले नेपाल नेपालीको बारेमा त केही थाहा हुंदैन । तर त्यो के रे शिल्पाले आज बिहान ८ बजे दिशा गरी, ८:३० मा पिसाब गरी। अनि के रे अमिताभ ले आज यो खायो यो घिच्यो, यहा मु्त्यो कहाँ हग्यो, आदि आदि कुराहरु चै एक एक को थाहा हुन्छ तर नेपाल को बारेमा चाही पुरै अनभिज्ञनै छ। धोति धोतिनीहरुको चाटुकार नबनौ, स्वाभिमानी नेपाली बनेर गर्व गरौं। तर के गर्नु नेपालीहरु भनेको विश्वमै बदनाम कमाएको हो हामी नेपालीहरु आफ्नो अस्तित्वलाई धोतीको मा बन्धक राखेर, र नेपाली भन्न पनि लजाउछौ, बरु धोति हौ भन्दा गर्वले फुलिन्छौ। गति नभएको छाडा नेपालीहरु।
Read Full Discussion Thread for this article