Posted by: ritthe July 18, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
बुधवारको चौतारीमा ट्याम निकालेर आउनु हुने सबैलाई मेरो नि दर्शन । फुली लाउने ठुलि लाई अल्छि लागेर त रोमन मै लेक्न थालिचिन कान्छी त। अब चाइन्जो चौतारी को कूरो गर्दा आज बिहान को भीषण बर्षा को कारण ले गर्दi हाम्रो चौतारी निक्कै संकट मi पर्छ क्या हो । ल है गाम्ले हरू नयाँ चौतारी बनाउन को लागि ढुङ्गा माटो को जोगार गर्दै गरौ। आफुलाई त साह्रै पीर पर्न थालिरछ।
Read Full Discussion Thread for this article