Posted by: PallaGhareAntare July 18, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
हेरी आज ता गाम म छिर्न दिये त नि गाँठे। हिज म एकै छीन पर्तिर गाको त चौतारियाँ त निक्कै हल्लखल्ल भुइसकेछ। मुइले कांधाँ बोकेको ट्रान्जिस्टर् चौतारियाँ बिर्सेर गाको त हरि बज्जे ले उछिट्याएर यो के जाती कफी विथ् कुम्ले भन्नी नाटक् पो सुनेर बस्या रैच लौ। अनि ई निश् बुरो र मदनवा लाई कत्ति कुरा आका बाबै बुढा जिम्माल् त झनै देश् खाइ शेश् भका भै हाले। हन ईन्ले कबिता नी कत्ति हाल्न जान्या हुन्। भयेन बा ईन्लाई धनीयाँ पात् दीन परो भनेको ता चौतारीयाँ छिर्नै दियेनन् गाँठे। लु मुन्चे धेर् भये रे गाम् मा भनेर। कस्तो तोरी लाउरे कुरा लौ हेर ता। म नयाँ मुन्छे गाम् मा आयो भनेर हेपेका हुन् की क्या हो। आफु त परियो अन्तरे लप्पन् छप्पन् जानिन्न येस्ता झेल्लि कुरा हेरी कहिल्येइ नी मानिन्ना लौ जदौ गाम्ले हो
Read Full Discussion Thread for this article