Posted by: Gautam B. July 18, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
हा हा हा हि हि हि हु हु हु हे हे हे हो हो हो!!!!!कुम्ले बज्जेको कार्जेकरमले हँसाउनुसम्म हँसायो! कति धेरै कुरा आउनसक्या हुन् तेसका गिदीबाट! बिहे गरेसी त हाउँरो कुम्ले झन-झन प्रतिभाशाली भएर पो निक्ल्यो बा (सालीको नाउँ पनि प्रतिभानै हो कुम्ले?! ***************** किन यस्तरी घाँटी खस्खसाम्च भनेको त अन्तरे पातकीले सम्झेको र'छ माथि। हन ई गोतायें कता लागेचन् अचेल्। ए गाम्ले हो देख्या चौ कसैले। देख्या भे भन्देओ है। गोतायेँ को बलगाँ छिरेको त ये गांठे आफ्नै झ्वाँ ई खट्टे का पाट्नर् पो परेछन् लौ। नालाको मुखाँ झ्वाँ ई खट्टे र सुकुटि बजाको झल्झली सम्झिये के रे आज बिहान बिहानै। ए जिम्माल् बा ऐले ता काँ त्यो सिन्के हो र गोताएँ भन्दा कम् खाईलाग्दो काँ छु र। तेई झ्वाँ ई खट्टे को करामत् हो। नपत्त्याए गोताएँ लाई नै सोधीहेर त लौ। गोताएँ ले नी ज्यान् बनाको तेसैले त हो। यो अन्तरे पनि कता’ट अन्मरिएको हो कुन्नि चौतारीयाँ (हेर्दा पुरानै जस्तो देखिन्छ!)! मेरो रउसीमय ‘सुन्दर’ जवानी सम्झाइदिएर बेकाराँ’ टेन्सन! अब अहिलेपनि त्यसै गर्न नपा’सी सम्जेर मात्तै के ख्याँस्नु?! ‘नालाको मुख-झ्वाईँखट्टे-सुकुटी-बजाउनु’ शब्दको प्रयोग हेर्दा पोखरातिर बरालिँदा भेट्या साईध्वा हुनुपर्छ यो। तर हो को??? ल ब्रो, धेरै सस्पेन्स नगरी एक राउण्ड बिजुली चिठ्ठी ठोकम् त! (ब्रोको नाम मि---, दी---, निर---, क्षे---, गो---, खे---, कल्---, मध्ये कुन चाहिँ हो? ल अलमल नगरी दिम् त!)
Read Full Discussion Thread for this article