Posted by: shirish July 17, 2007
More prizes than Poets
Login in to Rate this Post:     0       ?        
GP ji I am not imposing you है ! Just राम्रो कुरालाई appreciate गरम् ! i know your intention is to improve the organization. When I suggested to GBNC about establishing a paypal account to accelerate and facilitate donations, they took me in a wrong way and thought I was trying to create a controversy. I think, the prize winners are "outstanding" at least in the sense that they published ( a) books (s). I checked their website and it clearly states that: गत सालदेखि नै यौटा छुट्टै स्वतन्त्र एवार्ड कमिटी गठन गरिएको छ त्यस अनुसार अनेसासका सबैतहका पदाधिकारीहरुले यी अनेसास उत्कृष्ट पुस्तक पुरस्कारहरुमा भाग लिन पाउदछन् । तर उनीहरुका बाबुआमा र छोराछोरी एवार्ड कमिटीमा रहेको हुनुहुन्न । एवार्ड कमिटीमा छन् भने त्यसबाट उनीहरुले राजिनामा दिएर मात्र भाग लिन पाउँदछन् । एवार्डको मूल्याड्ढनको विश्वसनीयता र वैधता कायम गर्न र अनेसासका सबै तहका पदाधिकारीहरुलाई भाग लिनलाई प्रोत्साहित गर्ने यी दुई कुराको बीच सामञ्जस्य कायम गर्न यसो गरिएको कुरा पनि स्पष्ट पार्नुभएको थियो ।
Read Full Discussion Thread for this article