Posted by: भउते July 17, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
लोल ! ढुङ्गाको छेउ, अझै तातै छौ ? म गोज्याङ्रोलाई किन बाठो हुनु छ र बाबै। डाउटरको ज्वरो नापेको मात्र हो, १०४ रे'छ। ठुल्नानी, मेरो त ठीक छ। तिम्रो के छ नि ? मेरो तितौरी बुइनी कहाँ हराइ अचेल ? साली-नानी नि ठुस्स परेर आउन छाडिन्। भान्जीलाई नातिनीको रेखदेख मै फुर्सद छैन जस्तो छ। साँच्ची दादा कता हराएँ? राओँ बेचेर अरप गए कि के हो? पर्बते, चिप्ले, मदनवा, निशे-पाट, ठूल्दाई, भावी-जी, अन्तरे, रक्की / ढुंङ्यारे, ह्यारिश-सोम, तित्रे, कुम्ले-दा, थुल्ननी अनि गुप-चुप सप्पैलाई सन्ध्याकालीन तारेमाम्।
Read Full Discussion Thread for this article