Posted by: भउते July 17, 2007
***Problem solver.....***
Login in to Rate this Post:     0       ?        
लोल ! ! ! रक्की ! रोग अनुसार उपचार ! मलाई त निको भयो। रक्की-जी, नमस्ते। मलाई सञ्चै छ। हजुरलाई कस्तो छ कुन्नि ? सबै बेशै छ भन्ने आशा छ। हिजोआज फोनमा कत्तिको ब्यस्त हुनुहुन्छ त ? प्रगती राम्रो छ भन्ने सुनेको थिएँ। अचेल त समाजसेवामा पनि समय दिन थाल्नु भएको छ रे। आशा छ यसलाई निरन्तरता दिँदै जानु हुने छ। हजुरको उही पुरानो हितैशी मित्र। भउते सी, हाउ पोलाइट आइ एम नाउ।
Read Full Discussion Thread for this article