Posted by: भउते July 17, 2007
Login in to Rate this Post:
0
?
बडा आया पर्बलम सोल्भ कर्नेवाला।
आफै त महादेब उत्तानो पर कसले दिने बर !
पल्लारे गुईँठेकी स्वास्नी पोइला गै। अब फिर्ता ल्याम्न ठीक हुनी हो कि जारी माग्न जानी हो, लु भन।