Posted by: parbatya July 17, 2007
संविधान सभाका अनिवार्य सदस्यहरु ---
Login in to Rate this Post:     0       ?        
मैले पनि केही थपौ जस्तो लाग्यो सिग्देल जि को मा अधिकान्स अहिले का 'पपुलिस्ट्' हरु मात्र छन । चना जि को मा धेरै समेटिएका विद्वान त देखिन्छ । अनि rahulvai को analysis राम्रो छ माथि भने जस्तै ५०० जना को जम्बो मा काम भन्दा हल्ला मात्र धेरै हुन्छ अनि राम्रो बोल्नेको पनि कसैले सुन्दैन । आखिर मा अहिलेको जस्तै एउटा सन्यन्त्र बन्छ अनि त्यस्ले जे ल्यायो त्यसैलाई कसैले 'ताली' अनि कसैले 'गाली' ले समर्थन गर्ने मात्र हुन । s.sigdel जि को मा खै त ल्याउनु पर्ने कारण? मैले जनेको मध्ये कनक दिक्षित र खगेन्द्र सग्रौला अलि 'उग्र' नै छन । बोल्ने र गर्ने मा अलि फरक हुन्छ होला । सि के लाल पहिला iriigation engineer नै हुन तर सरकारी सेवा लाइ लात हानेर हिंडेका उनि अहिले लेख्ने तथा consultancy मा काम गर्छन ।(फेरि सरकारि सेवा तिर जालान् र?) केशब स्थापित को केही कुरा नगरौ (धेरै थाहा भए पनि मेरो ethics अनुसार भन्न मिल्दैन होला) माथि भनेका सत्य त हुन नै तर उनि पपुलर हुनुमा 'राम्रा' गुण हरु पनि छन । र संबिधान भनेको त निती निर्माण हैन र? के पहिले को संबिधान पनि 'संसारकै उत्कृष्ट' भनेको हैन र? भिजन राम्रो भए सबै राम्रो हुन्छ होला
Read Full Discussion Thread for this article