Posted by: hetterika!! July 17, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
अस्ति कुम्लेको प्रोग्राममा त नाटक गरेको रे, ह्याँ चैं साँच्चिकै झगडा गर्न लाको जस्तो छ नि निशपाट र म्याडभैया, लु म त पलेटी कसेर बसें है हेर्न लाई, बरु हाम्रो मामालाई बोलउनु पर्ला जस्तो छ रेफ्री बन्न चैं!
Read Full Discussion Thread for this article