Posted by: parbatya July 17, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
लौ एकै छिन चौतारी नचिहाएको त के के भैइ सके छ (नभनम भो) हिजो मदनवा र कुम्ले न्आएर पो रैछ खल्लो भएको आज फेरी रेडियो आयो । कफी विथ कुम्ले विक्ली प्रोग्राम पर्‍यो कि क्या हो? डेली बनाउनु परो । यस्तो पानी आएको बेलां पनि चौतारी आज फुल छ । लौ सप्पैलाई 'ह्यप्पी साउने सन्क्रान्ति' पनि भनम है । "लुतो लैजा लुतो लैजा......................"
Read Full Discussion Thread for this article