Posted by: Rahuldai July 17, 2007
संविधान सभाका अनिवार्य सदस्यहरु ---
Login in to Rate this Post:     0       ?        
चना जी, तपाईंले उल्लेख गर्नु भएका कतिपय हस्तिहरुको सक्कली रुप अर्कै छन्। श्री ८ को रोजाईमा त पर्ला नै तर वास्तबिकता बुझ्नेहरुको लागि अपच हुने छन। जस्तो> कर्ण शाक्य : पर्यटन ब्यवसायि- जति राम्रो सोच छ तिनको त्यति नै नराम्रो कालो इतिहास र बर्तमान छ। अहिले को क्लब हिमालय (नगरकोट्) नै तामाङहरुको चिहान मा बनाइेको छ। ग्यानेन्द्र र तिनका नातदार सङ मिलेर जबरजस्ति बनाइेको रेसोर्ट् हो त्यो। मतलब मैले भन्न खोजेको कुरा, उनको पुस्तक "सोच" जस्तो छबि सक्कलि होइन। बिनोद चौधरी : ब्यापारी - नेपालको अर्थतन्त्र धाने जस्तो गरेर बिगार्ने धमिराको मैले के बयान गर्नु। रुप ज्योति : ब्यापारी तथा अर्थशास्त्री- अर्थशास्त्री त होइन अर्था मास्नी छहि पक्कै हो। राजाको प्रत्य्क्ष साशनको वकालत मात्र गरेन, खासा ब्यापरमा एकलौटि नितिल्याएर बाकि ब्याप्रि मार्ने भाइ मारा पनि हो। बुट्वल् धागो जस्तो उद्योग घाटाम देखएर एडीबी समेतलाई डुबाउन सक्ने खुराफाट् दिमागको भण्डार् हो। मोहन मान् सैजु : योजनाबिद तथा अर्थविद- योजना बिद भएको बे, पन्चायत कालको एकछत्र राजमा खै त देश र जनताको पक्षामा योजना कोरेका? राजा पोस्ने बाहेक केहि गर्यो तिनले? कृष्ण भट्टचन : समाजशास्त्री - जाति जाति बिच फुट् ल्याएर राज गर्ने दिवस्वप्न बोकेका ब्यक्ति हुन्। संक्रमणकालमा भै राखेको अस्तब्यस्तलाई संबोधन गर्नु को साटो, जाति द्वेशमा घिउ थप्दै आगो सल्काउदै हिडेकाछन्। केशव स्थापित : भु्पु मेयर- नेपाल् को इतिहासमा सबै भन्दा भ्रष्ट र फटाह राजनिति कर्मि खोज्नु पर्यो भने केशब हुन्। राजनैतिक बिसंगतिको चरम बिन्दु हुन्। पार्टिको सरकार् जोगाउन, ब्याप्रि सङ पैसा लिएको, सांसदहरुलाई रक्सि र लड्की सप्लाइ गरेको, बिमान् स्थलबाट् सुन तस्करी गरेको कुरा आफै स्विकारि सकेका छन्। राजाको तलुवा चाट्न आफुलाई मेयर बनाउने पार्टिलाई लात हानेका मात्र होइनन्, के के गरे भन्ने कुरा त ए माले समर्थक् मित्रहरुलाई थाह होला नै। बाकी उल्लेखित नामहरुमा सबै जना कुनै न कुनै बाद र पार्टिको नजिकका ब्यक्तिहरु हुन। बौद्धिक क्षमतामा कमि छैनन्। सीके लाल चाहि सिचाई इन्जिनियर होइनन्, सडक बिभागमा जागिरे छन्।
Read Full Discussion Thread for this article