Posted by: chanaa_tarkaari July 17, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
बेनिको बजार जता मया उतै छ नजर तिरे मिरे जालि रुमाल दाने त भागेछ लौ । ठुलि, त्यो दानेलाइ शनिवार म:म: खान बोलाउने हो ? त्यो इस्टीलको फुलि सुटुक्क मलाइ देउ है, म त्यसलाइ म:म: भित्रहालेर त्यहि मोरो दानेलै खुवाइदिन्छु, अनि ठिक्क पर्छ मोरो पात्तेको दाने । हे हे हे शनिवार फुर्सतै हो ।
Read Full Discussion Thread for this article