Posted by: nevermind July 17, 2007
नेपाली पन
Login in to Rate this Post:     0       ?        
त्यही उदित नारायण ले आफु लाई नेपाली होइन भन्न कती प्रयास गर्‍यो, तरउता प्रशान्त तमाङ दार्जिलिङ मा जन्मे पनि ईण्डियन इदोल म गएर ईन्डिया म जन्मेको तर नेपाली हो भनिरहेका छन। बिदम्बना नेपाल को कुनै भारतीय ले नेपालि भन्न गर्ब गर्छन् त कुनै नेपाली ले नेपाली भन्न सन्कोच गर्छन्। के यही नै हो त आहिले तराइ को समस्या?
Read Full Discussion Thread for this article