Posted by: world_map July 16, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
पून्टेदाइ, खुशी लाग्यो तपाइको कम्पुटार ठीक भाकोमा! आज कार्य व्यस्तताको कारणले गर्दा दिनभर चौतारीमा हाजिर हुन भ्याइनँ। अन्तरे, ल कुनै दिन ट्याम मिलाएर बात मारम्ला नि! अरू सबै गाम्लेलाइ नमस्ते है! शुभरात्री!
Read Full Discussion Thread for this article