Posted by: sayami July 16, 2007
Prachanda and Gyanendra
Login in to Rate this Post:     0       ?        
. एउटै घरमा डेरा बस्छन भित्र भित्र कुरा मिलाउंछन् जनतालाइ पागल बनाउछन् अमेरीकाको अगाडि गणतन्त्र बन्छन भारतको अगाडि बाउ छोरालाइ गद्दि त्याग भन्छन नातीलाइ माइनर किङ भन्छन माओ देखि शाह सम्म पैसा तानातान दुख भोग्ने जनता त्वाल्ल हेरिराखेकाछन.. . .
Read Full Discussion Thread for this article