Posted by: chipledhunga July 16, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
त्यही भन्या पर्बत्या। डिमुवामा बस रोक्या बेला कस्ले गाइरहेको होला गीत भनेर हेरेको त त्यही मदन्वा दुई चार मगरनीहरुसँग छिल्लिंदै गाउँदै रहिछ बाटो छेउमा। मादल पनि कस्ले बजाउन सिकाएछ तेल्लाई।
Read Full Discussion Thread for this article