Posted by: Rahuldai July 16, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् हरि, कोइ छ कि वरि परि? तारेमाम्। विकेण्ड् त बेस्सरि लागे जस्तो छ, मामा त प्राबिधिक कारणले अनुपस्थित रे हिजो अस्ति, अनि भान्जो चाहिँ, अप्राबिधिक कारणले? चिप्ले तारेमाम है। ठुली, स्टीलको होइन नम्बरी सुनमा हिरा जडेको फुली, कस्ति होली त्यो फुली लाए सि हाम्री ठुली? तारेमाम्। सारङ्गीको तारले मेरो मनको गीत गाउछ, लेक देखि बेशी सम्म गाइने मित लाउछ, राजै गाइने मित लाउछ। मेरै सूरमा मेरै तालमा वस्तिको कथा, सुनाइ हिड्छु लडाई र पीरतिको कथा, फूल रोए शीत हुन्छ, मैले रोए गीत सारङ्गीको धुन मात्र गाइनेको जीत, राजै गाइनेको जीत।
Read Full Discussion Thread for this article