Posted by: ritthe July 16, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
हाम्री ठुलिलाई फुली लाउने साह्रै रहर लागेछ क्यार। लौ न अब त केही गरौ ! एउटा फुली उपहार किनेर दिनु परो भन्या बिर्खे दाई । हैन भने हामी पनि सन्सदमा आवाज उठाउछौ । तेत्ती ले पुगेन भने छान बिन समिती गठन गर्नु परे नि पछाडि पर्दौन । कसो गाउँलेहरू?
Read Full Discussion Thread for this article