Posted by: Rahuldai July 16, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
हाहाअ, जिमालबा को कुरा नि मनासिब नै लाग्यो, ठुली फुपुलाई बक्सियोस भन्नै परो। अब आकासे ले पनो आफ्नो नालेबेलि दिनु क्या रे, न भए फेरि चित्रे जासुस् ले चाहिने न चाहिने सब पत्त लागाई चौतारिमा सार्बजनिक गरिदिन्छ। बरु आफ्नै नाम् गाम् काम् अनि जे जति भन्नु छ भनी हालम् क्या रे।
Read Full Discussion Thread for this article