Posted by: Rahuldai July 16, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् गाम्लेहरु ! लौ चिने चिने जस्तो लाग्यो है अन्तरे,होइन कतै पल्लो गाम को जन्तरे? तारेमाम्। नया भए नया तारेमाम्, पुरानै भए पुरानै, के साह्रो हल्ला हो यति धेरै आज एका बिहानै?
Read Full Discussion Thread for this article