Posted by: Poonte July 15, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
ए, कम्पुटर बारे जान्नि केटकेटी हो! समेस्सि आईला'गो! :( Internet चलाउन था'ल्यो कि, हे़ऽऽऽऽऽऽऽरि यस्ता pop up हरु आ'को आई गरेर हैरान पा-यो। हरेक १०-१५ सेकेण्डमा। तो माझको ठुलो चईं त बन्द गर्न मिल्छ। तर, दायाँ तिरको सानो चईं त "Allow" नगरि बन्द नि गर्न मिल्दैन। "Remove" option पनि गर्न दिंदैन। के रोज लाग्या हो मेरो कप्पुटरलाई? भाईरस साईरस त होईन? क्यारी सच्याउनि हो यल्लाई? :(
Read Full Discussion Thread for this article