Posted by: Rahuldai July 14, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् गाम्लेहरु,। नमे , ग्वाँचे अनि हरि। के अर्दै हो? चौतारी सुनसान भो गाँठे। काम न भएको बेला, सुत्नु भन्दा चौतारि आए पो। काम भएको दिन काम चोरी, साहुको आखा छली, चौतारी चियाउछन्, हड्डि र दिमाग दुबै खियाउछन्। तारेमाम्।
Read Full Discussion Thread for this article