Posted by: urfrenrites July 13, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
लु म त सप्पै गाम्ले साथिहरुलाइ जदौ टक्राए, गौतम दा को "के काम?" ले मेरो दिन रमाइलो बनाउने भो एहा। दा, रिसानि माफ होस् है! हजुरको त्यो मुक्तकलाइ मैले पनि उधारो लिएर मेरो यथार्थलाइ आकार दिने सानो प्रयास है? Inbox र Outbox दुबैमा तिम्रो नाम कहि छैन, एक मुट्ठिको यो मुटुमा चाहि तिमी बिना केहि अट्दैन। छ्या, कस्तो नराम्रो लेखिएछ। मन नपरे पनि माफ पाउँ है। uffri
Read Full Discussion Thread for this article