Posted by: Gautam B. July 13, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
जदौ! आज भानु जयन्ती है! अब पुरानै केहिलाई भाँचकुच पारेर भएपनि एउटा मुक्तक त सुनाउनै प-यो! "के काम?" Outbox मा अरुको छैन, तिम्रैमात्र नाम छ Inbox मा तिम्रो छैन, अरुकै मात्र नाम छ तिम्ले वास्ता गर्दिनौ भने, भन प्रिय मेरो लागि यो तार जोडेको ठाँडोको के काम छ?! वाह! वाह!! वाह!!!!
Read Full Discussion Thread for this article