Posted by: gwanche July 13, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
बिन्ती एक म गर्दछु सुन प्रीय प्रिती निरन्तर रहोस् ताहाँको मन पिञ्जरा म मुनियाँ यै चाल सदाकाल रहोस् तिम्रो त्यो मुख चन्द्र झल्की मनमा तेस्ले उज्यालो गरी शीतल गर्नु उचित हो अधिक ताप गर्दो छ सुर्यै सरी। सन्दर्भ: असार २९, भानु जयन्ती सभार:http://www.nepalikavita.com/1/files/utkrista-kavita/BintibyBhanubhaktaAcharya.pdf स्कुलमा हाफ छुट्टी हुन्थ्यो है आजको दिन!
Read Full Discussion Thread for this article