Posted by: nepalean July 12, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
कति रमझम हो, दशै आयो कि क्या हो ? मलाइ त सारै डाहा पो लागेर आयो, मेरो भागको रमाइलो पनि सकिसकेछन । सानि नानि को फुटो हेर्ने त म पुच्छा परेकि क्या हो ? लु मैले न चरी पैसो राखेर मुख हेरे है ? पुन फर्माइस आएको छ फुटो हेर्ने :- मकवानपुर करौजे बाट काजिमान र बिचारमान तामागं ओखलढुङ्गा सेर्नाबाट्, परसुराम भट्टराइ भक्तपुर कटुन्जेबाट सुभास चन्दर ढुगेंल बिरगँज गबाह फुरमान हवारी, रहमान हवारी र बेगम ताजमा हवारी पोखरा माटेपानिबाट रमाकान्त र शेषकान्त अधिकारी तनहु याम्पा फाटबाट राममान र सथिहरु
Read Full Discussion Thread for this article