Posted by: Poonte July 12, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
भान्जी महारानीलाई दर्शन गरें। गोटा एक तोला आनाको असुर्फी टक्र्याएं। mmmmmmmmmuahhhhhhh! सान्बुईनी नि आर्ना जस्तै क्युट हुन्? कि ज्वाईं साप तिर ग'र तेस्ती क्युट भ'कि हुन् नानी? :p बुढेसकालाँ ले बैंश चढ्या हो जिम्मालेलै फिरि? दिनहुँ खोकेको खोकेई छ त नि, गाँठे! तिनको कुरो सुनेसि त हाँरो नि कपाल बुरुरु उम्रेला झैं लाउनि। जवानीआँ लाटोले केरा हे-या झैं अरि बसेउ के रे, बुढा, अब यो उमेराँ त जत्ति बर्बराएनि कुन तरुणीले सुन्नि हो खै? दुर्गी माता हुजुर! हउरको गाम तिर त पईले पईले खुब आईन्थो। कलेज उतै जान्थिम् के रे, हउताको ३ दिन बसाईं उतै गरिन्थ्यो। तर हरेक हउता य्हाँऽट जानि, आम्नि अरेकोले होला, अचेल त नाऊँ सुन्दै दिक्क लाउँच। तर आम्न त पर्नि हो एउ बाजी। कैले लेख्या छ, कुन्नि? साईतै जुराम्न पर्ला। आफूलाई फिरि २-३ दिन भो, राजुलदाईको श्वर नसुनि निन्द्रै नपर्नि जस्तो भ'च। राहुलदाईको बोली, हाम्लाई लोल्लोरी। तारेमाम्!
Read Full Discussion Thread for this article