Posted by: chipledhunga July 12, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
सान्नानी, छोरीको फोटो बल्ल बल्ल हेर्न पाइयो, धन्यवाद। जिम्मालबाले हँसाए सान्नानीलाई फुन हानेर। हरि, त्यो बिरगंजका हवारीहरुको टोल घण्टाघर हैन गहवा भनेको जस्तो लाग्छ। नागधारा कालिङ्पोङ्बाट अनुमा राइ अर्को सुनिने नाम थियो। त्यो मोरी कस्ती होली भन्ने जिज्ञासा हुन्थ्यो सधैं मलाई। मकवानपुर करौजे(?) बाट विचारमान र काजिमानको नाम पनि सुनिन्थ्यो प्रसस्तै। २०५० अघिका कुरा हुन् यिनिहरु। त्यसपछि त आफू मुग्लान भास्सिएँ, अनी के भो थाहा छैन।
Read Full Discussion Thread for this article