Posted by: parbatya July 12, 2007
Romantic Places in and around KTM
Login in to Rate this Post:     0       ?        
ँसाँझ पर्नेबित्तिकै युवायुवतीको घुइँचो लाग्न थाल्छ, कतिपय स्थानमा अश्लील क्रियाकलाप गर्न थाल्छन्’, हनुमानढोका दरबारक्षेत्र संरक्षण कार्यक्रमप्रमुख राजु श्रेष्ठले नेपाल समाचारपत्रसँग भने- ँअनैतिक क्रियाकलाप नगर्न सूचना गर्दासमेत ती युवायुवतीले सूचना फाल्ने गरेका छन्।’ राजु जि लाइ मेरो सुझाब छ । तपाईंको त्यो ख्बाता ब:जी प्रोग्राम् मा खिचेर देखाउनु होस् न । जे होस् राजु जी का दिन आएछन हनुमनढोका छेत्र सुधारने .
Read Full Discussion Thread for this article