Posted by: gwanche July 12, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
चोssssssssssssssssss क्यूट, हाम्रो फर्माइस पुरा गर्देकोमा थ्यान्क्स सान्नानी! भन्जिको मुख त हेरियो तर मुख हेर्दा दिनुपर्ने गिफ्ट चाँइ लाग्यो लाग्यो नै गर्नु पर्ला जस्तो छ, गिफ्ट साझामा टाँस्नु भे'न, अर्कैले उडाइदेला, बरु यस्सो खुसुक्क ठेगाना थाहा पाउन पाए हुलाक बाटै भे'नी अस्ती देखी नै भन्जिको मुख हेर्ने भनेर जतनसँग राखेको एक रुप्या डबल पठाइ दिनुहुन्थ्यो, नत्र केटाहरुले तेइ डबल नि उछ्छिट्याउन बेर छैन यो विकएन्डा ! अनी अर्को कुर, यो कलंकी भन्ने त था' छ, पोर साल जिम्मालबासँग काड्मनौ जांदा बसबाट तेँइ ओर्लेको तर यो सानेपा भनेको के हो, ऐले लोउतन्त्र आएसी त सब्बै कुराबाट सा (शाही) हटाइसको रे भन्ने सुन्छु त, नेपा मात्रै हुनुपर्ने हैन र?!
Read Full Discussion Thread for this article