Posted by: hetterika!! July 12, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
मैले नि यादै नगरेको नि, मेरो नि मिलेन च ठेगाना त! कि अस्ति राति तोङ्वा खादा पठाको हो कि त हाम्ले, याद छ ग्वाँचे सोल्टी केई, मलाई त केई याद आएन भन्या!! लु लु जुलुस जानु पर्यो!! कोई नेता चाईयो ह्याँ! खै अस्ति भर्खर पूण्टे दाइले चुनाउ जित्या रे, जुलुश निकाल्ने बेलाँ कता बेपत्ता?
Read Full Discussion Thread for this article