Posted by: world_map July 12, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
लौ सान्नानी नि ब्यस्त भा जस्तो छ। ल म यौटा 'गामको गेम' बनाउँछु, मान्छेहरू र गामहरू छुट्टा छुट्टै राख्छु, तपाइहरूले म्याच गर्नुपर्नेछ। सबै मिलाउने पहिलो गाम्लेलाइ पुरस्कारको व्यवस्था छ। मान्छेहरू:- भौते, जिम्मी बूढा, ह्यारी पोट्टर, राहुलदाइ, चनादाइ, ठूली, ग्वाँचे, कुम्ले, पून्टेदाइ, चित्रे, गालब, तिरू। गामहरू:- मायालु गाम, नयाँ ओक्रे, ओखलढुंगा, दुम्सी गाम, जापून गाम, फूलरिडा, फिला दे फिया, भट्टे गाम, कन्नीडाँडा, सान्फ्रे गाम, जरामुनी, टेउसाउ। उदाहरण:- कुम्ले ------ फूलरिडा ल यसरी मिलाम्।
Read Full Discussion Thread for this article