Posted by: Rahuldai July 12, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
लौ सबै जना भेला भएछ, म चाहिं अबेला भएछ। तारेमाम्। पल्लोगाम् घुम्न गएको, रजनीतिमा पोलितिउस् घुसेको रैछ। एक दिएं मैले नि। अस्ति देखि हात चिलाएको, आज बल्ल मौका मिलाएको। तारेमाम्,।
Read Full Discussion Thread for this article