Posted by: Birkhe_Maila July 12, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
ओहो भान्जो! आरामै छ भन्नु परो! यि पाँसुल्ला र फिला बटारिना छाड्दैनन् अरु त ठिकै छ भनुम अब! तिमि आयौ भन्देखुन त छिनाल्न परिहालो नि गाँठे! तेइ नि अस्ति भर्खर दियालि पुजामा ढाल्या बोकोको सुकुटि चाइँ तिमि आउँछौ भनेर बाँकि राख्या छ मामा भान्जा मिलेर चाइन्जो तिनापने सित चपाम्ला, म गिजाले चपाम्ला तिमि बङ्गारा चलाउनु!
Read Full Discussion Thread for this article