Posted by: hetterika!! July 12, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
मामाश्री, दर्शन गरें है! देख्दै नदेखीराको! ज्यानलाई आरामै छ? खओई ट्याम मिलार मामाघर तिर आम्ला भनेको! आएँ भने त गोडा आठेक धार्नी जतिको खसी छिनाल्नु पर्छ है!
Read Full Discussion Thread for this article