Posted by: Juggy July 11, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
यो निशे त गित गाम्दै पो अरेको रैछ त नि; म त कहाँ हरा को भन्छु र! ( लु मार्ने भो निशेले, भागे म त!! ) आजकलका केटाहरुलाइ गित के नै था छैन, नारायण दाइको गित पो गित त। निशेले गित त गायो, तर गितको अर्थ नै हरायो!! तारेमाम्!!
Read Full Discussion Thread for this article