Posted by: sayami July 11, 2007
Surje Thapa's BBC Nepali Interview
Login in to Rate this Post:     0       ?        
. त्यो भरीया सुर्य...बहादुर. महेन्द्रले सुर्य बहादुरलाइ तीस करोड रुपैयां स्विस बैङ्कमा हाल्न पठाए। बैङ्क स्टेटमेन्टमा २९ करोड मात्र रहेछ। महेन्द्रले हंसमानलाइ सोध्न पठाए सुर्यबहादुरको घरमा। सुर्य बहादुरले तीस करोड पैसा ओसारेको ज्याला एक करोड भनेर ठाडै भने । थापाले पनि आफ्नो नाउंमा स्विस बैङ्कमा एक करोड हालेर आएको रहेछ.. चोरीका सामान हे.. तु भि चुप .. में भि चुप .. हल्ला मत करो आगे चलो.. गाउं फर्क अभियान चलाओ।। .
Read Full Discussion Thread for this article