Posted by: shubha July 11, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
:) अरे मदनवा भाइजान , जो हुजुरले धोखा पाएछ ओ सुने हमीको दुख लाएछ। अनित उप्स! आएछ । हमीले भनेको थियो -- धनिया जो छ ओ बहुत बढिया छ हमीको भावि उस्को चुनेछ:) लु मैले भर्खर रायो को साग किनेकिम जिम्माल बा ले दिएको पकाउने तरिका प्रयोग अर्नु पर्यो :) अनि मानवी , कहिले काहिको सानो गल्तिले पनि ठूलो झड्का दिन्छ' तिमी आफै समझदार छौ :(
Read Full Discussion Thread for this article