Posted by: Durgesori July 11, 2007
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहुर !!
म्याड भैया लरकि नमिलेर निकै चिन्ता करिलिएछ। यसो जिम्माल बा लाइ भने पनि त हुन्छनि ! बुढापाकाले भए गतिला खोजिदिन्छन्, कि कसो
नभए ठुल्दाइलाइ गुहारेनि हुन्छ
ठुल्दाइको त ३५ बर्षको एकुसुपरिएनस छ नि