Posted by: भउते July 11, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
थुल्ननी ठूली रिसाएर फेरि अर्को मार-मुग्रो सुरु हुने हो कि भनेर कस्तो डर लागिरा'थ्यो। आइ सलाम तिम्रो सहनसिलता र अन्डरस्ट्यान्डिङ। ओइ बुशे, मुलाई त नाकाँ बुलाँकी लगाकी पक्का नेपाली नानी चाहिन्छ। तिम्री त्यो नानाथरी ठाममा छेँडेर बुलाँकी लाम्दै हिड्ने छोरी मलाई के काम?
Read Full Discussion Thread for this article