Posted by: happy days July 11, 2007
Prachanda son & daughter in law divorced !!!!
Login in to Rate this Post:     0       ?        
प्रचण्डका ज्येष्ठ सुपुत्र प्रकाश दाहाल र उनकी जीवनसङ्गिनी प्रभा बोगटीको दुई वर्ष लामो वैवाहिक जीवन ०६४ शुरु भएको केही हप्ता नबित्दै डिभोर्समा परिणत भएको छ । प्रकाश र प्रभाको जोडीले यसरी डिभोर्स गरेपछि माओवादी प्रचण्ड र पार्टीका अर्का शीर्षस्थ नेता पोष्टबहादुर बोगटीबीचको सम्धी नातामा पनि बिराम लागेको छ। प्रचण्ड र दीवाकर अब भूतपूर्व सम्धी हुनुभएको छ। source : http://namasteeurope.com/news/index1.php?Action=Full&NewsID=3231
Read Full Discussion Thread for this article